भक्तपुरमा नेकपाले बढायो मत

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ। तर यसअघिको सार्बजनिक मतको तुलनामा नेकपामा उम्मेद्वारले काँग्रेसँगको मतान्तर घटाएका छन् । आइतबार बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलभन्दा नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाल २ हजार ४३६ मतले पछाडि छन् । यसअघि ढकाल काँग्रेसका उम्मेद्वार भँडेलभन्दा ३ … Continue reading भक्तपुरमा नेकपाले बढायो मत